शपथ समारोहमा ५ जना अनुपस्थित

शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका एक सांसद अनुपस्थित थिए। माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहे। संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव र माओवादी केन्द्रकी धर्मशिला चापागाईं शपथ समारोहमा उपस्थित भएनन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। किर्ते कागजमा छानबिनका लागि प्रहरीबाट खोजी … Continue reading शपथ समारोहमा ५ जना अनुपस्थित